निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावमा भाग लिने राजनीतिक दलहरूसँग आचारसंहिता कार्यान्वयनबारे छलफल गरिरहेको छ ।

शुक्रबार निर्वाचन आयोगमा चुनावमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधिहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा छलफल गरिरहेको छ ।

छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर