निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन गरिएको छ । आयोगमा मानिसहरूको भिड बढेपछि मुख्य गेट बन्द गरेर प्रहरी परिचालन गरिएको हो ।

शुक्रबार नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी र १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू आयोग पुगेका थिए।

दुवै पक्षका भिडलाई आयोग परिसरमा प्रवेश गर्न नदिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर