सियन गेम्स क्वालिफायर्समा विजयी सुरूवात गर्दै नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले हराएको छ ।

क्रिकेटको सिकारु राष्ट्र चीनलाई नेपालले बलिङ र ब्याटिङको पाठ पढायो ।

चीनले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

कुशल भुर्तेलको विष्फोटक सतकको मद्दतमा नेपालले दुई विकेट गुमाएर ३१३ रनको पहाड खडा गर्‍यो । जवाफी ब्याटिङमा चीन ९२ रनमै अलआउट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर