स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

सुन तोलामा आठ हजार दुई सय रुपैयाँले घटेर प्रतितोला आज तीन लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

शुक्रबार भने सुन तोलामा ३ लाख ९ हजारमा कायम भएको थियो ।

यसैगरी, चाँदी मूल्य पनि घटेको छ । आज तोलामा ३ सय ३५ रुपैयाँले घटेर प्रतितोलामा चार हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने चाँदी पाँच हजार २ सय ३० रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर