राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सिंहदरबारमा जारी रहेको छ ।
बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृह सचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्।
मनसुन सुरु हुन लागेको अवस्थामा क्षति आकलन तथा पूर्वतयारका सन्दर्भमा छलफल र आवश्यक निर्णय लिन बैठक बसेको बताइएको छ ।










