मकवानपुर जिल्लाका ४० औषधि पसल बन्द गरिएको छ ।

नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन् ।

औषधि व्यवस्था विभागले तोकेको समय सीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर