साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ को विन्दुमा पुगेको छ।

आज ३४३ कम्पनीका ९७ लाख ३९ हजार ७६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार भएका ११ उपसूचकहरू राताम्मै भएका छन्।

सेयर बजारमा गिरावट आउँदा पनि आजको कारोबारमा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १४.९९ प्रतिशतको सकरात्मक सर्किट लाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर