राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । सभामुख आर्यलाले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यसका साथै भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, संघीय संसदका गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचार-विमर्श भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर