बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छन्। उनी एक कार्यक्रममा सहभागी हुन शुक्रबार नेपाल आएकी थिइन् ।

भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्थाले पहिलो पटक नेपालमा आयोजना गरेको १३औँ ईएमए एस ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा सहभागी हुन उनी काठमाडौँ आएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर