मन्त्रिपरिषद् बैठक बस्दैछ ।

आज (बिहीबार) दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेगरी प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् ।

यसअघि गत १२ भदौमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर