स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सुनको मूल्य प्रतितोला  दुई हजार पाँच सय र चाँदीको मूल्य   ४० ले बढेको हो । ने

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार चार सय र चाँदीको मूल्य  चार हजार सात सय ६५ कायम भएको छ ।

 बिहीबार छापावाल सुन प्रतितोला  तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य  चार हजार सात सय २५ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर