प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ।