स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला  दुई हजार ३०० र चाँदीको मूल्य ६० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य चार हजार ६२५ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला  तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य  चार हजार ६८५ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर