प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’को मस्यौदामाथि छलफल सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदामाथि छलफल सुरु भएको हो।

लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थामा सुधार गर्ने उद्देश्यले तयार पारिएको विधेयकको मस्यौदामाथि छलफल अघि बढाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर