प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गरेको सञ्चार मन्त्री डा. विक्रम तिमल्सिनाले बताए ।

प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुई दिने भ्रमणका लागि भारत जाँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर