सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारको रूपमा विजय बराल र बुद्धि तामाङ भित्रिएका छन् । निर्माण युनिटले सोमबार बराल र तामाङसँग सम्झौता गर्दै कलाकारको लाइनअप बलियो बनाएको हो ।

यसअघि फिल्मको मुख्य भूमिकाको लागि प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर