भारतको पश्चिम बंगालको  दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुघर्टनमा  मर्नेको सङ्ख्या १५ पुगेको छ ।

प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार सो घटनामा १५ जनाको मृत्यु भइसकेको छ । सो घटनामा अरू ६० जना घाइते भएको पीटीआईले बताएको छ । पीटीआईको यो आँकडा आधिकारीहरूले उपलब्ध गराएको भन्दा बढी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर