देशभर ६७ जनामा बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।हैजा सङ्क्रमण देखिएको छ । संक्रमितमध्ये ६३ जना निको भइसकेका भने ४ जना अस्पतालमा उपचाररत छन् । संक्रमितमध्ये ललितपुरका मात्र ४७ जना रहेका छन् ।
कैलालीमा ८ जना, काठमाडौँमा ९ जना, प्युठान २ जना र मकवानपुर १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।










