उपत्यकाको तापक्रम घटेसँगै वायु प्रदूषण बढेको छ। बिहीवार बिहानैदेखि काठमाडौंको धुम्म  देखिएको छ।

अमेरिकी दूतावासको एअर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीवार  काठमाडौं उपत्यकाको वायुको गुणस्तर १६३ मा छ।

वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआइसिएन’को वेबसाइटमा काठमाडौं वायु प्रदूषणको हिसाबले आज ८ औ  स्थानमा छ भने  पहिलो मा भारतको दिल्ली सहर छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ। उक्त अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई खतरनाक मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर