सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा   एक हजार चार सयले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला  एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ६७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा   १५ ले बढेको छ । शुक्रबार प्रतितोला   दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने  दुई हजार ८५ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर