बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ४९ हजार ६०० रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८३० रुपैयाँ रहेको चाँदी यस दिन १८०० कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर