रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ।

काठमाडौंमा बयान सकिएपछि सिधै चितवन लगिएको हो। चितवन उनको निर्वाचन क्षेत्र पनि हो। उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन्।

यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर