सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउ १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन १८८० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर