
साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको हो ।आज बजार ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ४७ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएका छन । आज उपकार लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।