कलाकार जितु नेपाललाई मातृशोक परेको छ । उनकी आमा योगमायाको आइतबार ८९ वर्षको उमेरमा निधन भएको हो ।
योगमाया लामो समयदेखि दमको रोगले पीडित थिइन् । उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी छ ।