शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ८१ हजार ८ सय रुपैयाँ थियो ।vचाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९२५ रुपैयाँ रहेको चाँदी आज १९४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर