मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको थियो ।चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर