त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दै छ।

खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ।नेपालले स्कटल्याण्डमाथि भने २ विकेटको जित निकालेको थियो ।

उक्त ‘लो स्कोरिङ’ खेल पनि अन्तिम ओभरको पाँचौँ बलसम्मै पुगेको थियो । आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर