साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ ।

आज बजार २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजारमा गिरावट आउँदा पनि मालिबुङ इनर्जीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

त्यसैगरी, फस्र्ट माइक्रोफाइनान्सको ९.२० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर