साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ ।

आज बजार ५.८० अंकले घटेर २५६०.२९ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२७ कम्पनीको ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा गिरावट आउँदा दश उपसूचक राताम्मै भएको छ । आज उन्नती सहकार्य लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर