साताको तेस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । आज बजार ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ ।

आज शाइन रेशुङ्गा डिबेञ्चर, बन्दीपुर केवलकार, मालिबुङ इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर