अभिनेत्री पूजा शर्मा वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन् । उनले यही मंसिर २० गते प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन्।
भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा विवाह समारोह आयोजना गरिएको छ।
पूजा र युद्ध विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्। पूजा र युद्ध विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन्।
यी दुईले मिलेर ललितपुर झम्सिखेलमा रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आइरहेका छन्।










