साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार ४.२८ अंकले घटेर २६४५.२४ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा गिरावट आउँदा आठ उपसूचक राताम्मै भएको छ ।

आज सागर डिस्टीलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी,र श्रीनगर एग्रीटेकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर