नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथको समय तय भएको छ ।

निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथको समय अपराह्न ४ बजेका लागि भृकुटीमण्डपस्थित महाधिवेशन हलमै तय गरेको हो।

एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।

पदाधिकारीसहित केन्द्रीय कमिटीमा बहुमत ओली प्यानल विजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर