साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन बढेको बजार आज १०.८९ अंकले घटेर २६२२.५३ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३३७ कम्पनीको ९९ लाख ६२ हजार ६२८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ८२ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।

आज विन नेपाल लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर