नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

रोल्पा जिल्ला इन्चार्जसमेत रहेका सुवेदीलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल तथा नेता वर्षमान पुनले पार्टीमा स्वागत गरेका हुन्।

उनी माओवादी नेता झक्कु सुवेदीका छोरा हुन्। उनले ०७२ सालमा ‘प्रचण्ड’को साथ छाडेका थिए। उनी १० वर्षपछि ‘प्रचण्ड’कै साथमा फर्किएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर