नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै विभाजनको पक्षमा आफू नरहेको बताएका हुन् ।

आजको केन्द्रीय समिति बैठक काँग्रेस विशेष महाधिवेशन पक्षधरले बहिष्कार गरेका छन् ।

भण्डारी आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेर सम्बोधनसमेत गरेका नेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर