आज पुस ३० गते बुधबार सेयर बजारमा गिरावट आएको छ । उक्त दिन १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।
आज सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९४ प्रतिशतले बढेको छ ।
त्यसैगरी, थ्रीस्टार हाइड्रोपावरको ८.२३ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ७.३४ प्रतिशतले बढेको छ ।










