नेपाली कांग्रेस देउवा पक्षका नेता शेखर कोइरालाले आफू निटक नेताहरुको भेला बेलाएका छन् ।

कोइरालाले दिउँसो १ बजे राजधानीको अनुपम फुडल्यान्डमा आफू निकट नेताहरुको भेला बोलाएका हुन् ।

दिउँसो भेला बोलाइएको कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले नेपाली कांग्रेस (गगन पक्ष)ले दिएको टिकट लिएर चुनाव लड्ने भन्ने विषय गलत हल्ला भएको समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर