काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

मेयर बालेन साहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर