राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मैथिली भाषामा भाषण गरेका छन्।

सोमबार जनकपुरधाममा राजनीतिक सभामा बालेनले मैथिलीमै भाषण गरेका हुन्।

उनले जनकपुरधामबाट राजनीतिक यात्रा सुरू गरेका हुन्।

उनले मधेस सँगसँगै सबै देशको विकास गर्ने बताएका हुन्। उनले संघीयतालाई थप सुधार गर्ने पनि बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर