राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो उम्मेदवारी दर्ता गराउनका लागि झापा–५ पुगेसँगै कार्यकर्ताको भीड लागेको छ ।

साहले बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।

उक्त क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार छन् ।

ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

बालेनले सामाजिक सञ्जालमा मंगलबार बिहान आफू झापा–५ पुगेको जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर