प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज २.६१ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.६१ अंकले बढेर २७१३.४३ विन्दुमा अडिएको छ।
यो समयमा ७५ वटा स्क्रिप्सको २ लाख ७ हजार ८९२ कित्ता सेयर १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये ३३ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घटेको छ भने बाँकी ६ स्टक्सको मूल्य भने स्थिर रहेको छ ।










