राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो।

निर्वाचन आयोगले सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको जनाएको छ।

मतपरिणाम आजै आउने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर