राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा पनि मतगणना सुरु भएको छ । यसअघि कोशी र गण्डकीमा मतगणना सुरु भएको थियो ।

राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो । मतदान सम्पन्न भएसँगै मतगणना सुरु गरिएको हो ।

बागमतीमा २, लुम्बिनीमा ३ र कर्णालीमा दुई सिटका लागि निर्वाचन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर