राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।

कांग्रेस एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् ।

दलित तर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर