साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य अंकको वृद्धि आएको छ ।आज बजार ५.३८ अंकले बढेर २७३१.८९को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर