पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ। जिल्ला अस्पताल जाजरकोटमा उनकाे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं. १ बाट विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर