गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन केही बेरअघि शुरु भएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक शुरु भएको हो । दिउँसो २ बजेका लागि बोलाइएको बैठक सवा २ बजे मात्रै शरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर