साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज बजार ५.८२ अंकले बढेर २७८२.१८ को विन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आउँदा सबै सात उपसूचक ह्ियाली भएको छ ।

आज सेयर बजारमा सुपर खुदी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, होटल फरेस्ट इन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र भुजुङ् हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर